नेपाली कांग्रेस ओखलढुंगाको १४ औं जिल्ला अधिवेशनमा दुइपक्ष विच लफडा भएको छ । आज हुने मतदान अगाबै संस्थापन पक्षले मतपत्र आउट गरेर मतदानस्थल बाहिरै भोट लगाउन लगाएको भन्दै संस्थापन इतकको समूहले विरोध जनाएको हो । विहान १० बजे मतदान सुरु हुने भनेर मदतादाहरुलाई लाइन बसाइसकेपछि हुबहु मतपत्र साहिरीएको पाइएको भन्दै एकछिन मतदान स्थलमा दुइ पक्षविच…