१ मंसिर विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर–१ संसदीय दलका नेता राजीव कोइरालाले सातै प्रदेशमा किन सरकारहरू परिवर्तन भए भन्ने विषयमा जनता जानकार रहेको बताएका छन् । उनले वि।सं २००३ सालदेखि नै प्रजातान्त्रिक आन्दोलन भएको तर त्यहीअनुरूप उपलब्धि प्राप्त भए पनि रक्षा गर्न जहिल्यै हम्मेहम्मे भएको बताए । प्रदेशसभाको बुधबारको बैठकमा बोल्दै कोइरालाले भने, “अब…