सजिलो छोडेर अफ्ठ्यारो बाटो रोजेँ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले आफूले सधैँ सजिलो बाटो छाडेर अफ्ठ्यारो बाटो रोज्ने गरेको बताएका छन् । शनिवार काठमाडौमा आयोजित कार्यक्रममा उनले पार्टी र निर्वाचन दुवैैतिर अफ्ठ्यारो बाटो रोजेको बताएका हुन्। सभापति थापाले पार्टी र देशको हितका लागि सजिलो बाटो छोडेर अफ्ठ्यारो बाटो रोजेको दाबि गरे । विशेष महाधिवेशनमा पार्टीको कार्यकर्ताले दिएको साथले…