विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाहरूको माग र मुद्दा सम्बोधन गर्न आफू लामो समयदेखि आवाज उठाउँदै आएको बताएका छन्। विराटनगरमा आयोजित युवासँगको अन्तक्रियामा नेता कोइरालाले जेनजी आन्दोलनअघि नै पार्टी भित्रै युवाको प्रतिनिधित्व सुनिश्चित गर्न काम गरिरहेको बताए। उनले भने, ‘युवाको माग र मुद्धामा मैले केही कञ्जुस्याई गरिन।’ डा. कोइरालाले युवालाई तीन क्लष्टरमा…