माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी नहुने

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी नहुने भएको छ । आइतबार हुने राष्ट्रिय सभाको निर्वाचनमा सहभागी नहुने राप्रपाले निर्णय गरेको हो । पार्टीको सम्पूर्ण शक्ति प्रतिनिधिसभा सदस्य निर्वाचनमा केन्द्रित भएकाले राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठले भने, ‘यो निर्वाचनमा हाम्रा उम्मेदवार पनि…