वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कम्युनिष्ट पार्टीबीच पुनः एकता गरेर आगामी निर्वाचनमा होमिनुपर्ने बताएकी छिन । नेकपा (एमाले)वाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएकी हुन । उनले जनादेश बमोजिम पुनःसशक्त एमाले बनाउन टुटफुटले छिन्नभिन्न भएका कम्युनिष्टलाई एकतामा ल्याउनुपर्नेमा झोड दिइन । समृद्धि र समाजवादको यात्रालाई अघी बढाउन कम्युनिष्ट पार्टिबिच…