नेपालका लागी चिनियाँ राजदूत होउ यान्छीले नेपालामाअ एउटै र बलियो कम्युनिस्ट पार्टी होस् भन्ने चिनको चाहना रहेको ब ताएकी छिना । नेपाल डायलग फोरमले मंगलबार भर्चुअल माध्यममा आयोजना गरेको कार्यक्रममा बोल्दै चिनियाँ राजदूत होउ यान्छीले चीनको सो चाहना व्यक्त गरेकी हुन् । राजदूत होउले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको…