एमालेमा समूहगत छलफल सकियो, तेस्रो धारका नेताहरु अटाएनन्

नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको छ। प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको थियो। १० वटै समूहबाट टोली नेता चयन भएपनि उक्त टोलीमा माधव नेपालको साथ छोडेर आएका कोही पनि नेता परेनन्। प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द…