थारूतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी विजयी



थारूतर्फ  उमाकान्त चौधरी कांग्रेस सहमहामन्त्री विजयी भएका छन् ।उनि  थारूतर्फको प्रतिस्पर्धाबाट निर्बाचित भएका हुन ।

शुक्रबार भएको मत गणनामा प्रतिद्वन्द्वी तेजुला चौधरीलाई पराजित गर्दै उनी विजयी भएका हुन् ।

उमाकान्तले २७५६ मत ल्याए । तेजुलालले १८७७ मत ल्याए ।

प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार  ५ : ३२ बजे