नेपाली कांग्रेसको सहमहामन्त्री बद्री पाण्डे विजयी भएका छन् ।
पिछडिएका क्षेत्र कोटाबाट सहमहामन्त्रीमा शेखर पक्षका पाण्डे विजयी भएका छन् ।
विजयी भएका बद्री पाण्डेले २४११ मत प्राप्त गरेका छन् भने अर्का उमेदवार जीवन शाहीले २१३३ मत ल्याएका छन् ।
पुस २, २०७८ शुक्रबार

प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार ४ : ५३ बजे