प्रतिनिधि सभा बैठक बस्दै,यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक आज दिउँसो २ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।आजको बैठकमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ । यस अघिको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को विरोधका विच विनियोजन विधेयक, २०७८ पारीत गरिसकेको छ ।बैठकमा एमालेले निरन्तर नाराबाजी गर्दै आएको छ । आफ्नो माग…