नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तर्गत भएको निर्बाचनको मतगणणामा उपसभापतिका उमेदवारको प्रारम्भिक मत परिणाम आउने क्रम सुरु भएको छ ।
प्रारम्भिक मत परिणामअनुसार उपसभापतिका उमेदवार धनराज गुरुङको अग्रता देखिएको छ भने
तीन सय मत गणना हुँदा उनले १३१ मत प्राप्त गरेका छन् भने पूर्णबहादुर खड्का उनको पछी पछी छन् ।
प्रारम्भिक मत परिणाम
धनराज गुरूङ :१३१
पूर्णबहादुर खड्का :१२८
विजयकुमार गच्छदार :१२२
चन्द्र भण्डारी :९५
सुजाता कोइराला : ३६
महेश आचार्य :२५
दिव्यश्वरी शाह :६








