तीन दिनभित्रै सरकार विस्तार हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन दिनभित्रै सरकार विस्तार हुने बताएका छन् । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा शनिबार उनले असोज ४ या ५ गतेसम्म सरकार विस्तार हुने बताएका हुन् । प्रदेशका नेता/कार्यकर्तालाई प्रशिक्षण दिएर यहाँबाट फर्किने क्रममा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्राविधिक कारण सरकार विस्तार हुन नसकेको बताए । आफ्नो…