काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशन लागि लोगो सार्वजनिक गरेको छ । एमालेले यही असोज १५ गतेदेखि १७ गतेसम्म हुने पार्टीको विधान महाधिवेशन लागि लोगो सार्वजनिक गरेको हो । ललितपुरको गोदावरीमा चल्ले महाधिवेशनका लागि देशभरबाट पार्टीमा विभिन्न पद एवं विभागमा रहेकाबाहेक ३ हजार बढीले भाग लिने पार्टीका सचिव एवं प्रचार विभाग योगेश भट्टराईले जानकारी दिएका…