नेपाली जनताको पार्टी एमाले हो : थापा

नेकपा (एमाले) का स्थायी समिति सदस्य रामबहादुर थापाले एमाले नेपाली जनताको पार्टी भएको बताएका छन्। बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशको इञ्चार्जसमेत रहेका नेता थापाले एमाले जनता र श्रमजीवीको पार्टी पार्टी भएको भन्दै यसमा सबै जनताहरूको अग्रसरता हुने बताए।‘नेकपा एमाले, नेपाली सर्वहाराहरूको पार्टी हो, सारथी हो। श्रमजीवीको पार्टी हो,’ थापाले भने। नेकपा…