संसद अवरोध अन्त्य गर्न सभामुखले बोलाए शीर्ष नेताको बैठक

संसद अवरोध अन्त्य गर्ने विषयमा छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले शीर्ष नेतालाई बोलाएका छन् । सभामुख सापकोटाले संसद अवरोध अन्त्य गर्ने विषयमा छलफल गर्न शीर्ष नेतालाई सोमबार बोलाएका हुन् । प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि सभामुख सापकोटाले संसदमा भएका प्रमुख दलका शीर्ष नेतालाई सोमबार दिउँसो साढे २ बजे छलफलमा बोलाएका उनका…