महाधिबेशनको सुनिष्चितताका लागी युवा नेताहरुले शभापती देबाउको गराए ध्यानाकर्षण (पुर्णपाठसहित)

नेपाली काँग्रेसका युवा नेताहरुले काँग्रेस सवै नेपालीको साझा फुलवारी भएकाले समानुपातिक प्रतिनिधित्व बढाउन माग गरेका छन् ।समानुपातिक प्रतिनिधित्व बढाउन माग गर्दै पार्टीको केन्द्रीय कार्यालय सानेपामा भइरहेको धर्ना तथा आन्दोलनप्रति ऐक्यबद्धता जनाउदै युवा नेताहरुले उनीहरुको माग अबिलम्ब सम्बोधन गर्न आग्रह गरेका छन् । डा .चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा,…