महामन्त्रीमा प्रदिप पौडेल बलियो अवस्थामा : यस्तो छ अंकगणीत

नेपाली कांग्रेसका युबा नेता प्रदिप पौडेलले पार्टिको संस्थापन (देउबा) समुहबाट महामन्त्रीमा उम्मेद्वारी दर्ता गराएका छन् ।नेता कृष्ण प्रसाद सिटौला र प्रधानमन्त्री शेर बहादुर देउबाबिचको सहमतिबाट महामन्त्रीमा फाइनल भएसगै पौडेलले महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा जित्नका लागी नेता पौडेल सजिलो र बलियो अवस्थामा रहेको कांग्रेसका नेताकार्यकर्ताहरुको बुझाइ छ ।संस्थापन र सिटौला…