कांग्रेस प्रदेश कार्यसमिति : को हुन् मतदाता ?, कुन-कुन पदमा हुन्छ चुनाव ?

देश संघीय संरचनामा गएसंगै नेपाली कांग्रेसले पहिलोपटक प्रदेश कार्यसमिति गठन गर्ने भएको छ। कांग्रेसले बनाएको विधान अनुसार सातै प्रदेशमा पार्टीको प्रदेश कार्यसमिति रहने व्यवस्था गरेको हो । कात्तिक १०, ११ र १२ गते कांग्रेसले प्रदेश अधिवेशन गर्ने कार्यतालिका बनाएको छ। प्रदेश कार्यसमितिमा एक जना सभापति, दुई जना उपसभापति, दुई जना महामन्त्री, तीन जना सहमहामन्त्री र…