पूर्वप्रधानमन्त्री झलनाथ खनाल झन्डै साढे २ महिनापछि सोमबार स्वदेश फर्किने भएका छन्। गत असार २ गते उपचारका लागि भारतको नयाँदिल्ली गएका खनाल सोमबार दिउँसो काठमाडौं आइपुग्ने भएका हुन् । उनका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खानलको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि स्वदेश फर्किन लागेका हुन् । खनालको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। सुरूमा थापाथलीस्थित नर्भिक…