नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवरण सार्वजनिक गरेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय जिल्ला सभापतिहरू अनसनमा रहेकै बेला कांग्रेसले २८ जिल्लाको क्रियाशील सदस्यताको विवरण सार्वजनिक गरिएको हो। अनसनरत जिल्ला सभापतिहरूको तीन बुँदे मागमा क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने भन्ने माग रहेकै बेला २८ जिल्लाको क्रियाशील सदस्यताको विवरण सार्वजनिक गरिएको हो। कांग्रेसले अनसन तोडाउने गरी ४९ जिल्लाको थाती…