निर्मला पन्तको हत्यारा पत्ता लागिसक्यो, छिट्टै पक्राउ गरिन्छ : गृहमन्त्री खाँड

गृहमन्त्री बालकृष्ण खाँडले निर्मला पन्तको हत्यारा छिट्टै पक्राउ पर्ने बताएका छन् । बिहीबार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै गृह मन्त्री खाँणले निर्मला पन्त घटनाको अनुसन्धानमा तथ्य नजिक पुगेकाले अपराधी भाग्न सक्ने भएकाले अनुसन्धानको अवस्था बाहिर नल्याइएको बताएका हुन्। 'सरकार निर्मला पन्तको हत्याको अनुसन्धान गरी तथ्यको नजिक पुगेको छ। अनुसन्धानको प्रक्रिया बाहिर ल्याउँदा अपराधी भाग्न सक्ने…