नेकपा (एकीकृत समाजवादी)का अधयक्ष माधवकुमार नेपाललेआफ्ना कोहि पनि शत्रु नहुने बताएक छन् । बिहिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले आफ्नो विदेश नीति सन्तुलनमा आधारित हुने बताएका हुन्। अध्यक्ष नेपालले आफ्नो पार्टीले पञ्चशीलको सिद्धान्तको आधारमा व्यवहार गर्ने बताएका हुन् । ‘हामी पञ्चशीलका पाँच सिद्धान्त र संयुक्त राष्ट्रसंघीय बडापत्रानुसारको विदेश नीति अवलम्बन गर्नेछौँ । हाम्रो…