नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आकस्मिक पत्रकार सम्मेलन बबोलाएका छन् । बिहिबार अध्यक्ष नेपालले केन्द्रीय सदस्यहरुको उपस्थितिमा दिउँसो २ बजे पत्रकार सम्मेलन बोलाएका हुन् । एकीकृत समाजवादीले बुद्धनगरस्थित क्वालिटी बैकेटमा नेकपा समाजवादीले पत्रकार सम्मेलन गर्न लागेको हो। बुधवारमात्रै सो पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको थियो। नेकपा एमालेका निवर्तमान वरिष्ठ नेता…