पार्टी कार्यालयमै २४ घण्टा रिले अनसन

नेपाली कांग्रसका जिल्ला सभापतिहरूले रिले अनसनमा सुरु गरेका छन् संस्थापनइतर समूहका जिल्ला सभापतीहरुले आजदेखि रिले अनसन सुरु गरेका हुन् । क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्नेलगायत माग राखी मंगलबार पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका उनीहरूले आजबाट रिले अनसन सुरु गर्ने हुन् । तीन बुँदे मागसहित बस्न लागएिको २४ घण्टे रिले अनसनको पहिलो दिन आज नुवाकोटका जगदीश्वर…