बालकोटको ‘निर्णायक’ बैठक सकिपछि प्रस्तावित नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल पक्षले १० बुँदे सहमतिको कार्यान्वयन गर्नुको अर्थ नभएको स्पष्ट पारेको छ। नेपाल पक्षीय नेता राजेन्द्र राईले १० बुँदे सहमतिलाई नै इन्कार गरेकोले त्यसको कार्यान्वयन गर्नुको अर्थ नभएको स्पष्ट पारेका हुन् । राईले १० बुँदे सहमतिले पार्टीलाई जेठ २ को अवस्थामा फर्काउन नसक्ने दाबी गर्दै…