नेपाल छाडेका सांसदहरूको भेलामा रावल, के-के भयो छलफल

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले आफु निकटका सांसदहरुसंग छलफल गरेका छन् । माधव नेपाल छाडेको ८ जना सांसदहरूको भेलामा पुगेका रावलले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्ने सम्भावना कम रहेको ब्रिफिङ गरेका हुन् । उनले अध्यक्ष ओलीसंग भेटेर छलफल गर्ने बताएपनि ओली निकटस्थहरुको बैठकमा रहेका कारण फोनमा मात्रै संवाद भएको ब्रिफिङ गरेका…