लामो समय माधव कुमार नेपालसंगै रहेपनि नेपालले एमालेमा विद्रोह गर्दा साथ छोडेका नेतासहितको एमाले स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ३ बजे तुलसीलाल अमात्य भवन च्यासलमा बस्ने भएको हो । बैठकमा असार २७ मा भएको १० बुँदे सहमति कार्यान्वयनको योजना पेस हुनेछ । सोमबार अध्यक्ष ओलीसँग बालकोटमा भएको करिव ३ घण्टाको वार्तापछि दोस्रो…