एमालेमै लुम्बिनी प्रदेशकी सांसद विमला वली

लुम्बिनी प्रदेश सभाले प्रदेशसभाकी सांसद विमला वली एमालेमै रहेको पुष्टी गरेको छ । नेकपाको एकता भंग गर्ने सर्वोच्च अदालतको फैसलापछि पनि सांसद वली एमालेमै रहेको प्रदेश सभाले पुष्टि गरेको हो । माओवादी केन्द्र रोजेकी विमला वलीलाई लुम्बिनी प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल एमालेले कारबाहीको माग गरिरहेका बेला प्रदेश सभा सचिबालयको कागजात भेटिएको हो । ०५…