जसपाका ३ सांसदको पद थमौती भएन

सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) का लुम्बिनी प्रदेशका ३ सांसदलाई थमौती गर्न अस्वीकार गरेको छ । जसपाले पार्टीका ३ सांसदलाई पार्टीको नीति विपरीत लुम्बिनी सरकारलाई समर्थन गरी सरकारमा सहभागी भएको भन्दै कारवाही गरेपछि उनीहरु सर्वोच्च पुगेका थिए । जसपाका लुम्बिनी प्रदेश सांसदहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेयलाई पार्टीले कारवाही गरी…