देउवालाई सक्षम टिम चयन गर्न नेपालको सुझाव

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई देश र जनताको काम गर्नका लागि सक्षम टिम चयन गर्न सुझाव दिएका छन् । विश्व बाघ दिवसको अवसरमा ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले भने सो कुरा बताएका हुन् । नेता नेपालले प्रधानमन्त्री एक्लैले चाहेर भएपनि जनअपेक्षित काम गर्न नसक्ने बताएका छन्। 'प्रधानमन्त्री एक्लैले…