कांग्रेस नेता प्रदीप गिरिले संविधान र गणतन्त्र नै मास्ने प्रयास असफल बनाएर विशेष अवस्थामा देउवा सरकार आएको भन्दै उनलाई सत्ताभोगका लागि मात्र सरकारमा बस्ने छुट नभएको बताएका छन । प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै उनले भने “म यहाँ सुभकामनासँगै प्रधानमन्त्रीजीलाई सानो कुरा सम्झाउँन उभिएको हुँ,” गिरिले भने, “३०६२÷६३ पछिको सरकारमा हाम्रा तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला…