नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बस्ने भएको हो । बैठकमा पार्टीको महाधिवेशन क्रियाशील सदस्यता टुङ्ग्याउने विषयमा केन्द्रीत भएर छलफल हुने कांग्रेसले जनाएको छ । १४ महाधिवेशनको तयारीका विविध विषयमा पनि छलफल हुने भएको हो। बुधबार पार्टीको बैठकले नेता रमेश लेखकको…