देशले अक्रमणीय र हठी सरकारबाट मुक्ती पार्यो : सांसद डिला संग्रौला

नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले शेरबहादुर देउवा नेतृत्वको सरकारले संविधानको कार्यान्वयन, आम नेपाली जनताको जीवनरक्षा एवं जीविकोपार्जनका लागि आवश्यक कार्यक्रम ल्याउनु पर्ने बताएकी छन् । मंगलबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद संग्रौलाले सो कुरा उल्लेख गरेकी हुन् । उनले भनिन् भर्खरै सत्ताबाट बाहिरएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले (ओली निकट) ले यो सरकार जनताको…