प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार तयारी गरेका छन्। बालुवाटार स्रुतका अनुसार प्रधानमन्त्रीले आज केही मन्त्री थप गर्न लागेका हुन् । असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले हालसम्म ६ सदस्यीय मात्रै बनाउन सकेका छन्। देउवाले आफूसँगै चार मन्त्रीलाई शपथ गराएका थिए। त्यसपछि देउवाले गत आइतबार स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए। यस्तै प्रधानमन्त्री शेरबहादुर…