निलम्बित प्रतिनिधिसभा सदस्य रेशम चौधरीले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई भीष्मपितामहको संज्ञा दिएका छन् । उनले हार्ने निश्चित हुँदाहुँदै पनि ठाकुरले केपी ओलीलाई सघाएको स्मरण गर्दै वास्तवमा भने भीष्मपितामह भएको टिप्पणी गरेका हुन् । ‘महाभारतको युद्धमा भिष्मपितामहलाई थाहा थियो तर पनि उनी दुर्योधनको पक्ष लिएर लडाइँ लड्न बाध्य भए,’ निर्वाचन आयोग परिसरबाट बाहिरिने क्रममा भने, युधिष्ठिर…