जसपाका नेताहरु आयोगमा, सनाखत सुरु

जनता समाजवादी पार्टी (जसपा)का नेताहरु निर्वाचन आयोगमा पुगेका छन् । सोमबार जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको आयोग पुगेर हस्ताक्षर सुरु गरेका हुन् । सनाखतका लागि जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् । अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका मनिष सुमन, उमाशंकर अरगरिया लगायतका नेताहरु पनि निर्वाचन आयोग परिसरमा देखिएका छन् । निर्वाचन…