नेकपा एमालेको माधव नेपाल समूहको भेला फेरी बस्ने भएको छ । मंगलबार बस्ने नेकपा नेपाल समूहका सांसदहरुको बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ। यसैबीच अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको पत्र अहिलेसम्म आफूहरूले नपाएको ती नेताले बताए। सोमबार बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत…