एमाले उपाध्यक्ष रावललाई फेरी कसले दियो दबाब, अब के गर्छन रावल ?

नेकपा एमाले उपाध्यक्ष भीम रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन उनका समर्थकले दबाब दिएका छन्। मंगलबार सुदूरपश्चिम प्रदेशका सांसद र मन्त्रीहरूले उपाध्यक्ष रावललाई राजीनामा फिर्ता लिन दबाब दिन काठमाडौं आएका हुन्। एमाले सांसद झपट रावलका अनुसार उपाध्यक्ष रावलले दिएको राजिनामा फिर्ता लिन प्रदेशका मन्त्री र सांसदले घरमै पुगेर दबाब दिइरहेका छन् । रावलले आइतबार…