एमाले स्थायी कमिटीको बैठक सुरु

नेकपा एमालेका स्थायी कमिटीको बैठक सुरु भएको छ। बैठक तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा सुरु भएनि वरिष्ठ नेता माधव कुमार नेपाल समूह भने बैठकमा सहभागी छैन। बैठकमा पार्टीको आन्तरिक विवाद, विधान अधिवेशन र संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने भएको छ। त्यस्तै आज अपरान्ह ४ बजे प्रतिनिधि सभाको बैठक पनि बस्दैछ। उक्त बैठकअगाडि…