स्थायी कमिटीले ह्वीप लगाउन मिल्दैन : उपाध्यक्ष गौतम

नेकपा एमालेको स्थायी कमिटीको बैठकले ह्वीप लगाउने निर्णयका विरुद्ध पार्टीका उपाध्यक्ष बामदेव गौतमले विरोध गरेका छन् । उपाध्यक्ष गौतमले संविधानको धारा ७६९५० बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नु गलत भएको बताएका हुन् । आइतबार अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र सहभागी भएको एमाले स्थायी कमिटीको बैठकले प्रधानमन्त्री…