कांग्रेस नेताहरु बोहराटारमा जुट्दै, साँझा सभापती बनाउने तयारी

नेपाली कांग्रेसको संस्थापन इतर समुहको बैठक बस्ने भएको छ । महाधिवेशन नजिकिएसँगै नेताहरूले उम्मेद्‌वारी घोषणा गर्ने, सम्पर्क कार्यालय स्थापना गर्ने र आन्तरिक छलफललाई तिव्रता दिने क्रम बढेकै बेला सभापतिमा एकल उम्मेद्‌वार तय गर्ने विषयमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठक आह्वान गरेको हो । बैठक दिउँसो १ बजे पौडेलनिवास बोहराटारमा बस्दै छ। हाल पौडेल…