कांग्रेसका पूर्व महामन्त्रीसिंहले दिए कृष्ण जन्माष्टमीको शुभकामना

नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले कृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सोमबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले सबै नेपालीहरुमा कृष्ण जन्माष्टमीको शुभकामना दिएका हुन् । आज कृष्ण जन्माष्टमीको अवसरमा देशैभरी सार्वजनिक बिदा दिइएको छ ।