प्रधानमन्त्री ओली र जसपा नेताबिच बालुवाटारमा छलफल

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन । ठाकुर्,  महतो र प्रधानमन्त्री ओलिबीच अहिले प्रधानमन्त्री निवासमा छलफल भइरहेको छ । जनता समाजवादी पार्टी ओलि सरकारमा सहभागी हुने विषयमा छलफला चलिरहेको बताइएको छ ।जसपा सरकारमा जानेबारे यस अघिदेखिनै छलफल चलिरहेको छ ।प्रधानमन्त्री…