गगन थापा भन्छन – केही महिनाअगाडि सर्बोच्चले गरेको ब्याख्या र संविधानको अध्ययन गर्दा प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ

नेपाली कांग्रेसका नेता गगन थापाले पटकपटक अदालत आउनु दुर्भाग्य रहेको बताएका छन । प्रतिनिधिसभा विघटनबिरुद्ध रिट निवेदन लिएर विपक्षी गठबन्धनसँगै सर्वोच्च अदालत पुगेका नेता थापाले अदालत परिसरमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन । उनले भने ‘एउटा अहंकारी प्रधानमन्त्रीले संविधान उलंघन गरेकोले पटकपटक अदालत आउनुपर्‍यो,पटकपटक अदालत आउनु दुर्भाग्य हो।’ अदालतले आफैँले केही महिनाअगाडि गरेको ब्याख्या…