राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदम तत्काल फिर्ता हुनुपर्छ : प्रदिप पौडेल

कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले प्रधानमन्त्री केपी ओलिको राजीनामा पनि नदिने,बिश्वासको मत पनि नलिने सोच अधिनायकवादी भएको भन्दै आलोचना गरेका छन । पौडेलले राष्ट्रपति र प्रधानमन्त्रीले शुरु गरेका असंवैधानिक गतिबिधी तत्काल फिर्ता लिन पनि माग गरेका छन । राष्ट्रपतिले नयाँ सरकार गठनको लागि धारा ७६ को ५ प्रयोग गर्दै बिहिबार साँझ ५…