राष्ट्रपतिबाट बहुमतको नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आव्हान गरेकी छन्।सोमबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत गुमाउँदै पद मुक्त भएपछि संविधानको धारा ७६ (२) अनुसार तीन दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान गरेकी हुन्। राष्ट्रपति कार्यालयले सोमबार साँझ जारी गरिएको विज्ञप्तिमार्फत नेपालको संविधानको धारा ७६ को उपधारा ९२०…