माधब नेपाल पक्षका सांसदहरुले आज सामुहिक राजीनामा दिँदै

नेकपा एमालेका माधव नेपाल समुहका सांसदहरुले आज (आइतबार) सामुहिक राजीनामा दिने भएका छन् । केही दिनदेखिको वार्ता र छलफल कुनै निष्कर्षमा पुग्न नसकेपछि अन्तत नेपाल समूहका सांसदहरुले राजिनामा दिने भएका हुन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटीमात्र गर्न खोजेको र जति प्रयास गर्दा पनि सहमति हुन नसकेको भन्दै नेपाल(झलनाथ खनाल समूहका नेता…