माधव नेपाल पक्षधर सांसदहरु सिंहदरबारमा : राजीनामा दिने तयारी

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरु सामूहिक राजीनामा दिनेगरि सिंहदरबार पुगेका छन् । धेरैजसो सांसदहरु सिंहदरबार पुगिसकेको र केही जाने क्रम रहेको एक नेताले बताए । ती नेताले आफूहरुले पार्टी एकताको लागि हदैसम्मको लचकता अपनाएको र अन्तिमसम्म पनि पर्खिएको तर, अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिको लागि कुनै चासो नदेखाएकोले बाध्य…