ठेक्का मिलाई दिंदा जग्गा उपहार

४ असोज, काठमाडौं– अबकाश भएलगत्तै भ्रष्टाचारका नालीबेलीहरु सार्वजनिक भएका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीको अर्को काण्ड सार्वजनिक भएको छ । क्षेत्रीले ठेकेदार यादव कुँवरलाई शशिभवनको ठेक्का मिलाई दिएबापत उनले करोडौं मूल्य बराबरको जग्गा हाता पारेको खुलेको छ । ठेकेदार कुँवरले हैटौंडा उपमहानगरपालिका वडा नम्बर–११ स्थित शहिद स्मारक गेट अगाडि रहेको ४ कठ्ठा ५ धुर जग्गा पुरन…